विदेश

पाकिस्तानमा महिला हिन्दु सांसद !

पाकिस्तानमा महिला हिन्दु सांसद !

पाकिस्तानमा कृष्णकुमारी राज्यसभामा हिन्दु महिला सांसद बनेकी छन् ।


सिन्धको थार प्रान्तकी कुष्ण दलित समुदायबाट आएकी सांसद हुन् । सत्तारुढ पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट सिन्ध प्रान्तमा कृष्णकुमारी मुस्लिम देश पाकिस्तानको पहिलो महिला दलित हिन्दु सांसद बनेकी हुन् ।

 


कृष्णा सांसद बनेपछि पाकिस्तानमा रहेका अल्पसंख्यक एवं महिला अधिकारका क्षेत्रमा निकै महत्वपूर्ण मानिएको छ ।

विशेष