गगन थापाले गरे स्वास्थ्यका कर्मचारीको व्यापक सरुवा, को कहाँ पुगे (पत्रसहित)
असोज १६ । स्वास्थ्य मन्त्रालयमासमेत व्यापक सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीरुको असोज १४ गते शुक्रबारमात्र सरुवा भएको हो । सामान्य प्रशासन अन्तर्गत १८ अधिकृतको सरुवा भएको छ ।
Gagan Thapa