News

काठमाडौं–पोखरा रुटमा 'मिनीबार'सहितकाे बससेवा सञ्चालन

काठमाडौं–पोखरा रुटमा 'मिनीबार'सहितकाे बससेवा सञ्चालन
असोज–१६ । काठमाडौं–पोखरा रुटमा शनिबारदेखि सुविधायुक्त अति विशिष्ट भिआईपि बस सेवा सञ्चालन भएको छ । bus1 पोखरा जगदम्बा ट्राभल्सले अत्याधुनिक भिआईपि बस सेवा सुरु गरेको हो । ट्राभल्सले ‘मिनीबार, शौचालय, वास बेसिन’ सहितको बस सेवा शनिवार देखि काठमाडौं–पोखरा रुटमा सञ्चालन सुरु गरेको हो । bus पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत उक्त बस सञ्चालन भएको जसमा अहिले दुईवटा बसबाट सेवा सुरु गरिएको छ । बस ठूलो भएपनि मिनीबार र शौचालय भएका कारण २८ सिट क्षमतामात्र रहेको छ ।

Mini Bar Pokhara- kathmandu bus sewa sanchalan VIP Bus

विशेष