पोर्चुगलका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने
असोज १६ । पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टाले चीनको भ्रमण गर्ने भएका छन् ।
आगामी अगस्ट ८ देखि १२ तारिखसम्म कोस्टाले चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता आइतबार सो घोषणा गरेका हुन् । कोस्टा उनका चिनियाँ समकक्षी लि केकिआङ्गको निमन्त्रणामा चीन भ्रमणमा आउन लागेकाले चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ्ग सुआङ्गले जानकारी दिए ।
भ्रमणका क्रममा उनले चीन र पोर्चुगलवीचको आर्थिक तथा व्यापारिक सहकार्यका लागि बनाइएको मञ्चको पाँचौ सम्मेलनमा सहभागीता जनाउने बताइएको छ ।
chaina tour
potugal ka rastapati