नेपाल आउँदा हिलारी यस्ती थिइन् (फाेटाेसहित)

असाेज १६ । बिस बर्ष अघि अमेरिकी प्रथम महिलाको हैसियतमा हिलारी किलिन्टन नेपाल आएकी थिइन् ।
उनलाई तत्कालिन बडामहारानी एश्वर्याले विमानस्थलमा स्वागत गरेकी थिइन् । पति विल किलिन्टन राष्ट्रपति भएका बेला हिलारी नेपाल आएकी थिइन् । छोरी चेल्सीका साथ नेपाल आएकी हिलारीले नेपाल भ्रमणका बारेमा आफ्नो जीबनीमा समेत उल्लेख गरेकी छिन् ।
सोल्टी होटेलेको स्विमिङ पूलमा मिनिरल वाटर हालिएको र सो बारेमा चेल्सीले चासो राखेको उनले कितावमा उल्लेख गरेकी छिन् । दरबारका बारेमा समेत उनले रोचक प्रसंग लेखेकी छिन् । हाल अमेरिकी राष्ट्रपतिको दौडमा रहेकी हिलारी नेपालबारे जानकार मानिन्छिन् ।
birendra shah
Hilari clinton
nepal bharaman
Nepal Tour







