News

स्वास्थ्य परीक्षण बिना मुस्ताङबाट भेडाच्याङ्ग्रा बाहिरिए

स्वास्थ्य परीक्षण बिना मुस्ताङबाट भेडाच्याङ्ग्रा बाहिरिए
असोज १६ । स्वास्थ्य परीक्षण बिनै मुस्ताङमा भेडाच्याङ्ग्राको निरोगिताको प्रमाण पत्र दिइएको छ । chyangra एकएक गरेर स्वास्थ्य परिक्षण गर्न नसकिने मुस्ताङ् पशुसेवा कार्यालयले जनाएकाे छ । यस वर्षका दशैँका लागि मुस्ताङबाट बीस हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । मानव स्वास्थ्यको ख्याल नगरी हेलचेक्र्याइ गरिएको उपभाेक्ताहरुले अाक्राेश व्याक्त गरेका छन् । यसरी जथाभावी रसिद काट्दै भेडा च्याङ्ग्रालाई निरोगिताको प्रमाणपत्रदिने जिल्ला पशुसेवा कार्यालयले स्वीकार गरेको छ । चर्काे मूल्य लिएर रसिद काट्ने गरेकाे र व्यापारीकाे ढाड सेक्ने काम भएकाे च्याङग्रा व्यापारीकाे गुनासाे रहेकाे छ ।

Chyangra Mustang Swasthya parikshan nagari

विशेष