News

'तत्काल संविधान संशोधन गर्नुपर्छ' - नेता भट्टराई

'तत्काल संविधान संशोधन गर्नुपर्छ' - नेता भट्टराई
असाेज १८ ।  नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताएका छन् । Dr Baburam Bhattarai सुनसरी सदरमुकाम इनरुवामा मंगलबार आयोजित ‘संविधानको एक वर्ष कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अर्न्तक्रिया पूर्वप्रधानमन्त्री भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकाेमा जोड दिए । संयोजक भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्ने बताए ।

baburam bhattarai sambidhan samsodha garnu parxa

विशेष