भाैतीक विज्ञानतर्फ ३ बैज्ञानिकलाई यसवर्षको नोबेल पुरस्कार प्रदान गरिने
असाेज १८ । भौतिक बिज्ञानका लागि तीन जना ब्रिटिस बैज्ञानिकहरूलाई यसवर्षको नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरिएको बीबीसीले जनाएको छ ।
पुरस्कार कमिटीले स्वीडेनमा आयोजित पत्रकार सम्मेलनमा डेबिड थौलेस, डंकन हाल्दाने तथा माइकल कोस्थेरलिट्जलाई संयुक्त रुपमा 'अनौठो प्रकारको पदार्थ'को खोज गरेवापत उक्त पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो ।
अनौठो अवस्थामा पनि पदार्थ उत्पत्ति हुन सक्छ भन्ने उनीहरुले गरेको खोजको निष्कर्ष रहेको बताइएको छ ।
उनीहरुको आविस्कार अनुसार बैज्ञानिकहरुलाई नयाँ बस्तु वा सामाग्री डिजाइन गर्न सहयोग गर्ने बताइएको छ । प्रोफेसर हाल्दानेका अनुसार यो अध्यान धेरै अगाडि गरिएको भएपनि यसको प्रयागे भर्खरै देखिन थालेको बताएका छन् ।
dankan haldane
david thoiless
michel kostherlitj
nobel prize