'सर्वसाधरणका लागि बुढीगण्डकी जलविद्युत आयोजनाको शेयर वितरण गर्ने' - उर्जामन्त्री शर्मा
असोज १८ । उर्जामन्त्री जनार्दन शर्मा सर्वसाधरणका लागि बुढीगण्डकी जलविद्युत आयोजनाको शेयर वितरण गर्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बुढीगण्डकी जलविद्युत आयोजना बहुआयामिक प्रयोजनको भएकाले त्यसको सम्पुर्ण नेतृत्व सरकारले लिनुपर्छ भन्ने भनाइ रहेपनि सर्वसाधरणलाई शेयर नदिने भन्ने नभएको स्पष्ट पारे ।
आयोजनाको सरकारले पूर्ण जिम्मा लिने र त्यसमा सर्वसाधरणले पनि शेयर हाल्न सक्ने स्पष्ट पारे । पर्यटनलगायत बहुआयामिक प्रयोजनका कारण त्यसको पुर्ण जिम्मा सरकारले लिनुपर्छ भन्ने भनाई आफुहरुको रहेको उनले बताए ।
त्यसैगरी नरसिंङगाडलाई इपिडी मोडलमा गर्ने पनि मन्त्री शर्माले बताए । उर्जामन्त्री शर्माले हिउँदमा हुने लोडसेडिङको समय घटाउनका लागि आवश्यक पहल भईरहेको उल्लेख गरे ।
चुहावट नियन्त्रणका लागि आवश्यक सहयोग गर्न गृहमन्त्रालयसँग कुरा भएको, बक्यौता असुलीको काम अघि बढेको तथा सरकारी कार्यलयको बक्यौता असुली बारे पनि छलफल अघि बढेको उहाले उल्लेख गरे ।
budhi gandakiko share sabashadharanlai diyene
budhigandaki
Share
urja mantri janardan sharma