अपराध सुरक्षा News

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ
असोज - १८ । तोकिएको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गौरीशङ्कर–४ का दिलिप परियार रहेको प्रहरीले जनाएको छ । jail प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरमा सिन्धुली जाने टाटासुमोको टिकट ४३३ पर्नेमा रु सात सयमा बिक्री गरिरहेको अवस्थामा प्रहरी प्रभाग कोटेश्वरले परियारलाई पक्राउ गरेको हो ।

Ticket back mailing

विशेष