ताजा खबर News

मोटरसाइकलको ठक्करबाट २ घाइते

मोटरसाइकलको ठक्करबाट २ घाइते

road-accident-logo असोज १९ । काठमाडौंको बबरमहलमा आज बिहान पौने ४ बजे बा ७३ प ८४३२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा साइकलमा यात्री भारत घर भइ हाल कालीमाटी बस्ने ३३ बर्षिय जमदार प्रसाद र मोटरसाइकलकको पछाडी बस्ने २३ बर्षिया सुमित्रा तामाङ रहेका छन् ।

घाइते मध्ये प्रसादको बिर अस्पतालमा र तामाङको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी बृत सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

road accident

विशेष