News

लेक लागेर एकको मृत्यु

लेक लागेर एकको मृत्यु

death-main असोज १९ । सगरमाथाको बेस क्याम्प ट्रेकिङ्गमा गएका एक युवकको मंगलबार लेक लागेर मृत्यु भएको छ । सोलुखुम्बु बुङ–९ सोताङका लाखवीर राइका २० वर्षिय छोरा नीर बहादुर खालिङ्गको लेक लागेर मृत्यु भएको हो । खालिङ्गको बेलुकी सवा ७ बजे लेक लागेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

Leek

विशेष