ताजा खबर विदेश News

भारतीय सेनाको अपमान गरेको भन्दै दिल्लीका मुख्यमन्त्रीलाई कालोमसी छर्कियो

भारतीय सेनाको अपमान गरेको भन्दै दिल्लीका मुख्यमन्त्रीलाई कालोमसी छर्कियो

kejriwal_1475611318

असोज १९ । भारतले थरेको सर्जिकल स्ट्राइक मामिलामा प्रधानमन्त्रीसँग प्रमाण मागेको भन्दै रुष्ट बनेका एबिवीपीका कार्यकर्ताहरुले मंगालबार राती नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि कालो मसी प्रहार गरेका छन् ।

एक कार्यक्रममा भाग लिन राजस्थानको बिकानेर पुगेका केजरीवाललाई कारमा छिर्नअघि मानिसहरुलाई अभिनन्दन गर्दैगर्दा कालो मसी प्रहार भएको थियो । मसी उनको सर्ट र अनुहारमा परेको थियो ।

Arabinda Kejeriwal

विशेष