ताजा खबर News

टाटा सुमोको ठक्करबाट प्रहरी जवान सहित १ को मृत्यु

टाटा सुमोको ठक्करबाट प्रहरी जवान सहित १ को मृत्यु

road-accident-logo असोज २१ । बिहिबार सांझ नवलपरासीको रामग्रममा बा ६ च ४८१५ नम्बरको टाटा टाटा सुमोको ठक्करबाट लु २६ प ६९२१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी सुनवल ४ का २७ बर्षिय बिजय थापा र पछाडी सवार जिल्ला कारागारमा नवलपरासीमा कार्यरत प्रहरी जवान गन बहादुर थापा रहेका छन् । ठक्कर दिने टाटा सुमो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ ।

Road Accoident

विशेष