ताजा खबर News

दशैको मुखैमा भूकम्प

दशैको मुखैमा भूकम्प

Earthquake survivors receive treatment in Kathmandu

असोज २१ । दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । दोलखाको मैनापोखरी आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३७ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार विहान ७ बजेर २३ मिनेटमा काभ्रेको रविओपी केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको थियो । योसँगै पोहोर बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिको चार सय ७० वटा परकम्प गइसकेको छ

Bhukampa

विशेष