पूर्वराजा ज्ञानेन्द्रले बडादशैको शुभकामना सहित सरकारलाई दिए यस्तो चेतावनी (विज्ञप्ती सहित)


असोज २२ । बडादशैको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले नयां सरकारसंग प्रश्नै खडा गरेका छन् । पूर्वराजाले एक विज्ञप्ती माफर्त सरकार परिवर्तन भएर के सरकारले देशमा शान्ति सुरक्षा दिन सक्यो, जस्ता अनेकौ प्रश्न खडा गरेका छन् । त्यस्तै देशको धर्म सस्कृति मास्ने यो सरकारले प्रयास गरिरहेको ।
विदेशमा पसिना बगाएका युवालाई नेपालमा रोजगारी दिन नसकेको समेत आरोप लगाएका छन् । त्यस्तै पूर्वराजाले देशको अस्तित्व रक्षा गर्नका लागि सबै नेपाली एक हुनु पर्ने समेत बताएका छन् । यस्तो छ विज्ञप्ती