ताजा खबर विदेश News

यमनमा हवाई आक्रमण १ सय ४० जनाको मृत्यु

यमनमा हवाई आक्रमण १ सय ४० जनाको मृत्यु

yeman

असोज २३ । एउटा अन्त्येष्टि कार्यक्रममा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १ सय ४० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टी भएको छ ।

मानवीय सहायताका लागि राष्ट्रसंघका संयोजक जेमी म्याकगोल्डरिकले यमनको राजधानी सनाको एउटा सामुदायिक हलमा शोक व्यक्त गर्न उपस्थित भएकाहरु माथिको हमलाले सहायताकर्मीहरु स्तब्ध र आक्रोशित भएको बताएका छन्। ती मानिसहरुले, एकजना प्रभावशाली लडाकु नेताको बुवाको अन्त्येष्टिमा श्रद्धाञ्जली दिइरहेका थिए।

Yeaman

विशेष