पूर्वराजा ज्ञानेन्द्रद्वारा विभिन्न शक्तिपीठको दर्शन

असोज २३ । महाष्टमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि काठमाडौस्थित शक्तिपीठहरूको दर्शन गरेका छन्र । पूर्वराजा शाहले आज साझ नक्साल भगवती र मैतिदेवीको दर्शन गरका हुन् ।
पूर्वराजा दर्शनका लागि मन्दिर पुग्दा सयौंको सख्यामा रहेका शुभचिन्तकले उहा“को जय–जयकार गरेका थिए । पूर्वराजा शाह नाति हृदयेन्द्र शाहलाई लिएर शक्तिपीठको दर्शन गर्न निस्किएका हुन ।
Gyandra Shah