खेल ताजा खबर News

विश्वकप महिला छनोट खेलः नेपालले थाइल्याण्डको सामना गर्ने

विश्वकप महिला छनोट खेलः नेपालले थाइल्याण्डको सामना गर्ने

cricket असोज २४ । आईसीसी महिला विश्वकप छनोटमा नेपाली टोलीले आज आफ्नो दोस्रो खेलमा थाइल्यान्डको सामना गर्दै छ ।

हङकङविरुद्धको खेलमा नेपालले ७७ रनको योगफल तयार पारेको थियो । नेपाली टोली पहिलो खेलमा आइतबार हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

Icc Qualifire

विशेष