ताजा खबर विदेश News

अभिनेत्री शिल्पा शेट्टीका पिताको निधन

अभिनेत्री शिल्पा शेट्टीका पिताको निधन

shilpa-father-759 असोज २६ । अभिनेत्री शिल्पा शेट्टीको बुबा सुरेन्द्र शेट्टीको वर्सोवा स्थित आफ्नै घरमा निधन भएको छ । शिल्पा शेट्टीको एक अधिकारीले बताए अनुसार सुरेन्द्र शेट्टीको मंगलबार बिहान करिब नौ बजेको समायमा आफ्नै घरमा निधन भएको हो । उनको अन्तिम संस्कार बुधबार पवन हंसमा हुदैछ ।

उनको मृत्युभए लगत्तै नजिकैको अम्बानी अस्पतालमा लगिएको थियो। जँहा उनलाई मृत घोषित गरीयो । सुरेन्द्रको घरमा पत्नि सुनन्दा र छोरी शील्पा शेट्टी रहेकी छिन् ।

SIlapa Shetti

विशेष