ताजा खबर News

दोलखा केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

दोलखा केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

vukampa असोज २६ । दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको छ । वुधबार दिउँसो २–१४ बजे भूकम्प गएको थियो । दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंमा समेत कम्पन महसुश भएको थियो ।

विशेष