ताजा खबर News

हेलो सरकार दशैंमा पनि सक्रिय

हेलो सरकार दशैंमा पनि सक्रिय
hellow-sarkar असोज २६ । हेलो सरकारले दशैंमा पनि उजुरी लिएका छन्। दशैंभर काम गरेकोे हेलो सरकारमा सप्तमीदेखि एकादशीको दिन सम्म ९४ वटा उजुरी परेका छन ्। दशैंको अवधिमा दुई सिफ्टमा कर्मचारी खटाएर सेवा दिइरहेको हेलो सरकारले असोज २२ देखि २६ सम्म जम्मा ९४ वटा उजुरी लिएको हो। चोरी, घरयासी कल झगडा, सवारी भाडा बढी लिएका लगायतका गुनासो आएको सहसचिव दामोदर रेग्मीले बताए । टेलिकमको सेवासम्बन्धनमा पनि हेलो सरकारमा गुनासो परेको छ ।

Hellow Sarkar

विशेष