ताजा खबर विदेश News

अमेरिकी युद्ध पोतमाथि आक्रमण

अमेरिकी युद्ध पोतमाथि आक्रमण
american-army असोज २७ । अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि आक्रमण गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यमन तर्फबाट आक्रमण भएको जनाएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो । पेन्टागनका अनुसार मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुन पाएन । रक्षा विभागले हमलाको जवाफी कारबाही गर्ने संकेत दिएको छ । यूएसएस युद्धपोतलाई निशाना बनाएर हमला गरिएको थियो । अमेरिकी रक्षा विभागले मिसाइल यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रबाट प्रहार गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

Ameirca

विशेष