ताजा खबर News

अमेरिकी गीतकारलाई साहित्यतर्फको नोबेल

अमेरिकी गीतकारलाई साहित्यतर्फको नोबेल

nobel असोज २७ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले पाउने भएका छन् । ‘अमेरिकी गीतको महान् परम्परामा काव्यिक अभिव्यक्ति सिर्जना गरेको’ भन्दै नोबल समितिले डिलनलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

सन् १९४१ मा जन्मिएका उनी गायक, गीतकार, लेखक र कलाकारसमेत हुन् । पा“च दशकदेखि उनी लोकप्रिय संगीत र संस्कृतिको क्षेत्रमा सक्रिय रह“दै आएका छन् । सन् १९६० को अमेरिकी समाजको आन्दोलनदेखि उनका गीतहरु चर्चित रह“दै आएका छन् ।।।

Nobel

विशेष