भारतमा भागदौडमा परि १९ जनाको मृत्यु

असोज २९ । भारतको वाराणसीमा भाडदौड मच्चिदा १९ जनाको मृत्यु भएको छ । वाराणसीको एक धार्मिक आयोजना स्थलमा भागदौड मच्चिदा १९ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको इलाज रामनगरस्थित लालबाबु शास्त्री अस्पताल र बीएचयु ट्रमा सेन्टमा उपचारका भइरहेको छ । प्रधामन्त्री नरेन्द्र मोदिले घटनाप्रति दुःख व्यक्त गरेका छन ।
Bharat