इराकमा आत्मघाती आक्रमण ३१ को मृत्यु

असोज २९ । इराकको राजधानी बगदादमा आत्मघाती बम बिष्फोट हुदा ३१ जनाको मृत्यु भएको छ । बग्दादकोे उत्तरी जिल्लास्थित अल सवावमा शिया मुश्लिमहरुको प्रार्थना स्थलमा बिष्फोट गराइएको हो ।
बिष्फोटमा परि अन्य ५० भन्दा बढी घाइते भएका छन । विष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।
Iraq