चन्द्रागिरीमा डा बाबुराम भट्टराईकाे सेल्फी (फाेटाे फिचर)

असाेज - ३० । नयाँ शक्ति पार्टीका सयाेजक डा बाबुराम भट्टराई नयाँ पर्यटकीय गन्तव्यकाे रुपमा विकास भएकाे चन्द्रागिरीकाे भ्रमण गरेका छन् । उनले अाफ्नाे फेसबुक पेजमाफर्त चन्द्रागिरीकाे भ्रमणाका तस्विर पाेस्ट गरेका छन् ।
'नयाँ पर्यटन गन्तव्य चन्द्रागिरी हिल्स!केवुलकारमा सरर चन्द्रागिरी हिलैमा!नेपाली राष्ट्रिय उद्यमीहरूको जय होस्! अव झन् ढुक्कसंग भन्न सकिन्छ- समृद्धि सम्भव छ हाम्रै पालामा!' उनले फेसबुकमा स्ट्याटस लेख्दै तस्बिरहरु पाेस्ट गरेका हुन् ।
उनले काठमाण्डौ छेउछाउमा नयाँ नयाँ पर्यटकीय गन्तव्य निर्माण हँदै जानु देशको समृद्धिकोनिम्ति सुखद संकेत भएकाे उल्लेख गरे ।
Chandara giri
Dr Baburam Bhattarai








