ताजा खबर News

नारायणहिटीका महत्वपूर्ण दस्ताबेज गायब

नारायणहिटीका महत्वपूर्ण दस्ताबेज गायब
narayan-hiti कात्तिक २ । राजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन ्। आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ तथा जिम्मेवार अधिकृतहरुले बताएका छन् । ती दस्तावेजमा केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै रेकर्ड छैन् । अन्नपूर्ण पोष्ट

Narayanhiti Darbar

विशेष