News

ढिस्कोले पुरिएर युवतीको मृत्यु

ढिस्कोले पुरिएर युवतीको मृत्यु
कात्तिक २ । रौतहटको गौरमा घर लिप्ने माटो लिन गएकी एक किशोरीको ढिस्कोले पुरिएर मृत्यु भएको छ । death-main मंगलवार बिहान रौतहटको शीतलपुर वैरगनियाँ गाबिस–८ गम्हरियाटोलस्थित लालबकैया नदीको किनारमा माटो लिन गएकी १५ वर्षीया रुवी कुमारी यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । यस्तै रौतहटकै बसतपुर गाविस–८ की ७५ वर्षीया चन्द्रकला देवी गिरी वागमती नदीमा नुहाउँदै गर्दा डुबेर बेपत्ता भएकी छन् ।

Death gaur Rautahat

विशेष