अर्थ ताजा खबर News

चिनियाँ मन्त्री माओ नेपालमा

चिनियाँ मन्त्री माओ नेपालमा

capture

कात्तिक ३ चिनियाँ उद्योग वाणिज्य तथा सार्वजनिक प्रशासन मन्त्री चाङमाओ मंगलबार नेपाल भ्रमणमा आएका छन् । आापूर्ति मन्त्रालयको निमन्त्रणामा उपभोक्ता अधिकारको क्षेत्रमा सहयोग विस्तार गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्री चाङमाओ नेपाल भ्रमणमा आएका हुन ।

आज आपूर्तिमन्त्री दिपक बोहरा र चिनियाँ मन्त्रीले समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यस्तै चिनियाँ मन्त्री माओले आज नै नेपालका उद्योग मन्त्रीसँग पनि भेट्ने कार्यक्रम तय भएको छ । मन्त्री चाङ माओ शुक्रबार स्वदेश फर्कने छन् ।

Cang Mao

विशेष