खेल ताजा खबर News

रियल मड्रिडले लेगियालाई ५–१ गोल अन्तरले हरायो

रियल मड्रिडले लेगियालाई ५–१ गोल अन्तरले हरायो

champians Leauge

कात्तिक ३ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले लेगियालाई ५–१ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको समुह एफको खेलमा रियलले लेगियामाथि ५–१ गोलको शानदार जीत निकालेको हो ।

त्यस्तै गएरातिनै भएको खेलमा लिसेस्टरले एफसी कोपनहेगनमाथि १–० को जित हात पार्दै नकआउट चरण नजिक पुगेको छ । डोरट्मण्डले स्पोटिङ क्लबलाई २–१ गोल अन्तरले पछाडि पार्दा सेभिल्लाले डाइनामो जेगिवालाई १–० ले नै पराजित गर्यो । त्यस्तै पोर्टोले क्लब बर्गलाई २–० गोल अन्तरले हराउंदा टोटनह्याम र लिभरकुर्सिनले गोलरहित बराबरी खेले ।

त्यस्तै गएरातिनै भएको अर्को खेलमा मोनाको र सिएसका मोस्काले १–१ गोलको बराबरी खेले । त्यस्तै जुभेन्टसले लियोनलाई १–० गोल अन्तरले पछाडि पार्यो ।

Sprots

विशेष