ताजा खबर News

सशस्त्र प्रहरी प्रवत्तामा दिवाकर केसी

सशस्त्र प्रहरी प्रवत्तामा दिवाकर केसी

APF nepal कात्तिक ३ । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिवाकार केसीले संगठनको प्रवक्ताको नयाँ जिम्मेबारी पाएका छन् ।  अघिका सशस्त्र प्रवक्ता शैलेन्द्र खनाल एआइजीमा बढुवा भएपछि सशस्त्रले केसीलाई प्रवक्ताको जिम्मेबारी दिएको हो ।

महानगरीय कार्यालयमा बलम्बुमा कार्यरत डिआइजी केसीलाई हेडक्वार्टर सरुवा गरी प्रवक्ताको जिम्मेबारी दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

APF

विशेष