ताजा खबर राजनीति News

नेकपा माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक

नेकपा माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक

maobadi

कात्तिक ४ । कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको आकस्मिक बैठक विहिबार विहान ९ बजेका लागी लाजिम्पाटमा बोलाइएको छ ।

स्रोतका अनुसार कार्कीमाथिको महाअभियोग प्रस्तावउपर बैठकमा छलफल हुनेछ । महाअभियोगबारे कसरी अगाढी बढ्ने भन्ने संस्थागत धारणा निर्माण गर्नका लागी बैठक बोलाइएको हो । बुधबारमात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको बैठकमा भारत भ्रमणमा भएको उपलब्धीको बारेमा आफ्ना सांसदहरुलाई जानकारी गराएका थिए ।

maobadi baithak

विशेष