क्रिस्टियानो रोनाल्डोले बुद्धको मूर्तीमा खुट्टा राखेपछि ...
कात्तिक ४ । पोर्चुगल र रियाल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विवादमा परेका छन्। उनले आफ्नो फेसबुकमा फोटो राखेका छन् जस्मा बुद्ध मुर्तीको छेउमा आफ्नो गोडा राकेका छन्।
उक्त फोटो राखे पछि उनलाई विश्वभरबाट आलोचना शुरु भएको छ। केहीले म तिम्रो फ्यान हुँ तर यस्तो अमर्या्दिद काम देखेर आजैबाट तिम्रो प्रशंसकबाट हटें सम्मको टिप्पणी गरेका छन्।
उनको उक्त फोटोले बुद्ध र हिन्दु धर्मावलम्बीहरुको चित्त दुखाएको भन्दै केहीले दुख ब्यक्त गरेका छन्। विभिन्न सामाजिक कार्यमा सरिक हुने रोनाल्डोको यस्तो अप्रत्यासित फोटोले दुनियाभरीका खेल प्रशंसकहरुलाई अचम्ममा पारेको छ।
यसै साल रियाललाई च्याम्पियन्स लिगको उपाधि एवं पोर्चुगललाई युरोको उपाधि दिलाएका रोनाल्डो विश्व फुटबलको नयाँ शिखरमा उक्लेका छन्। सायद उनले अन्जानमा खुट्टा राखेका होलान तर अब उनले यस्को उत्तर दिएपछि मात्र पत्ता लाग्ने छ।
Buddha
Ronaldo