खेल ताजा खबर News

पहिलो कबड्डी विश्वकपकाे समेमिफाइनल आज

पहिलो कबड्डी विश्वकपकाे समेमिफाइनल आज

kabaddi-world-cup-2016

कात्तिक ५ । भारतमा पहिलो संस्करणको कबड्डी विश्वकप जारी छ । विश्वका १२ टिमको सहभागिता रहेको पहिलो विश्वकपमा सेमिफाइनल चरणका खेलहरु सकिदा भारत, इरान कोरिया र थाइल्याण्डले सेमीफाइनलको यात्रा तय गरेका छन् ।

पहिलो विश्वकपका रुपमा रहेको उक्त प्रतियोगिताको सेमिफाइनलमा आयोजक भारतले थाइल्याण्ड प्रतिद्वन्द्वी पाएको छ भने दक्षिणकोरियाले इरान प्रतिद्वन्द्वी पाएको छ । सेमिफाइनलका खेल आज वेलुका हुँदैछन् । फाइनल भने शनिबार बेलुका हुने भएको छ ।

Kabbadi Worldcup

विशेष