News

एमालेअध्यक्ष ओलीको बंगलादेश भ्रमण स्थगित

एमालेअध्यक्ष ओलीको बंगलादेश भ्रमण स्थगित
कात्तिक ५ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको भ्रमण स्थगित गरेका छन् । kp-oli बंंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा त्यस पार्टीको २० औँ त्रैबार्षिक सम्मेलनमा भाग लिन बंगलादेशको राजधानी ढाकातर्फ जान कार्यक्रम रहेको थियो । मुलुकमा विकसीत राजनीतिक घटनाक्रमका कारण भ्रमण स्थगित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Bgladesh braman sthagit KP Oli

विशेष