परीक्षाफल प्रकाशित
कात्तिक ५ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ मनोविज्ञान विषयको स्नातकोत्तर तह (एमए) प्रथम वर्ष परीक्षाफल प्रकाशित भएको छ ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल वैशाखरजेठ महिनामा लिएको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष नियमिततर्फको मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।
परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।
ma
parikshya phal prakashit
TU