News

स्थानीय तहकाे संख्या बढीमा ७४४ हुने

स्थानीय तहकाे संख्या बढीमा ७४४ हुने
कात्तिक ५ । स्थानीय तह पुनःसंरचना आयोगले बढीमा ७४४ स्थानीय तह हुनेगरी संख्या निर्धारणको मापदण्ड तय गरेको छ । प्रमुख राजनीतिक दलहरुको आग्रहमा आयोगले यसअघि तय गरेको ५६५ को संख्या बनाएकोे हो । sthaniya puna samrachana आयोग स्रोतका अनुसार अधिकतम र न्यूनतमको विकल्पसहित संख्या निर्धारण गर्ने तयारी गरेको छ । इलाकालाई आधार मानेर तय गर्ने भनिएको स्थानीय तहको संख्या न्यूनतम ५०७ रहने छ । जिल्ला प्राविधिक समितिलाई दिइएको निर्देशनअनुसार कात्तिक २० भित्र प्रतिवेदन आए मंसीर पहिलो साता सरकारलाई प्रतिवेदन बुझाउन सक्ने आयोगले जनाएको छ ।

sima nirdharan aayoog

विशेष