दसैं बिदा सकिएको एक हप्ता बिती सक्दा पनि कर्मचारी अनुुपस्थित

कार्तिक ५ । हुम्ला जिल्ला प्रशासन कार्यालयले गरेको छड्केमा १६७ जना कर्मचारी अनुुपस्थित देखिएका छन । दसैं विदा सकिएको एक हप्ता विती सक्दा पनि जिल्लाका सरकारी कार्याालयमा कार्यरत कर्मचारी अनुुपस्थित देखिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुुख जिल्ला अधिकारी प्रकाश सिटौलाका अनुसार जिल्लामा छड्केका क्रममा जिल्ला वन कार्यालय र जल उत्पन्न प्रकोप कार्यालय ताला लगाइएको र १६ वटा कार्यालयमा प्रमुख आएका छैनन । कर्मचार उपस्तथित नहुँदा सेवाग्राही मरेकामा पर्ने गरेका छन् ।
jumal Karmachari