News

लोकमानको महाअभियोगको निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिइयो

लोकमानको महाअभियोगको निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिइयो
कात्तिक ६ । नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई दिएको छ । mao-meet सरकारको नेतृत्वकर्ता दल माओवादीको हेडक्वाटर बैठक प्रचण्ड निवास लाजिम्पाटमा बसेको थियो । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, महाअभियोग प्रस्तावमा विभिन्न पक्षसाग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरियो ।’

maobadi maost Pampha Bhusal poushpa kamal dahal prachanda

विशेष