आठ वर्षिया बालिका बलात्कृत, आरोपित फरार

कात्तिक - ६ । इलाम नगरपालिका– ८ कि एक बालिका बलात्कृत भएकी छिन् । आठ वर्षिया बालिका बलात्कृत गरेको आरोप लागेका १७ वर्षे किशोर फरार छन् ।
आरोपित फरार रहेको र सम्पूर्ण खबर नआइसकेकाले फरार भएकै व्यक्तीले बताल्कार गरेको हो भन्ने पुष्टी भइनसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । फरार भएका किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परिक्षण गर्दा बलात्कार भएको पुष्टी भएको प्रहरीले जनाएको उज्यालाेले उल्लेख गरेकाे छ ।
Rape