ताजा खबर News समाज

वनै खायो अफ्रिकी झारले

वनै खायो अफ्रिकी झारले

grass कात्तिक ७ । अफ्रिकी मुलुकबाट भारत हुँदै भित्रिएका झारले नेपालका संरक्षित क्षेत्रमा रहेका दुर्लभ वनस्पती, वन्यजन्तुको वासस्थान, आहारलाई प्रतिकूल प्रभाव पार्न थालेको छ ।

दक्षिण अफ्रिकाको जंगलमा पाइने माइकेनिया र उत्तर अमेरिकी जंगलमा पाइने पाथेनियम नाम गरेका झार भारतकोबाटो हुँदै नेपाल भित्रिएका छन् । यी झार संरक्षित क्षेत्रमा फैलन थालेपछि संसारकै लागि दुर्लभ मानिएका वन्यजन्तु वनस्पति र समग्र जैविक विविधताको विकास र संरक्षमा चुनौति थपिएको छ ।

भारतको आसाम हुँदै केही वर्ष पहिले इलामका जंगलमा देखिएको माइकेनिया झार हाल कोशी टप्पु वन्यजन्तु आरक्ष पर्सा वन्यजन्तु, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी, कपिलवस्तु, बाँके लगायतका जंगलमा फैलिएको छ ।

Jhar

विशेष