विदेश News

भारतको हरिद्वारका भिखारीले १ वर्षमा कमाउँछन् ६० करोड

भारतको हरिद्वारका भिखारीले १ वर्षमा कमाउँछन् ६० करोड

begar कात्तिक ७ । भारतको हरिद्वारामा मन्दिरहरुमा भिखारीको संख्या १५ सयको संख्यामा रहेको छ । प्रत्येक दिन ती भिखारीहरुले १२ सय देखि १५ सय रुपैया कमाउने गर्दछन् । फाटेको कपडा र असक्षम हात फैलाएर कमाएको रुपैया कति होला भन्ने कुराको अध्ययन गर्दा उनिहरुले १ वर्षमा ६० करोड भन्दा माथि कमाउने गरेको खुलेको छ ।

भिक्षाबाट उनिहरुले दैनिक २ लाख रुपैयाँ कमाउने गरेका छन् । हरिद्वारमा रहेका १५ सय भिखारी हरुले कमाएको पैसा कुनै सानो व्यापारीको भन्दा बढी बैंक ब्यालेन्स रहेको पनि खुल्न आएको छ ।

Begger in India

विशेष