ताजा खबर News

अख्तियारले दियो कार्कीको ज्यादती रोक्न यस्तो निर्देशन

अख्तियारले दियो कार्कीको ज्यादती रोक्न यस्तो निर्देशन

lokman-singh-nepalaaja-01

कात्तिक ८ । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगका कार्यवाहक प्रमुुख आयुुक्त दीप बस्न्यातले तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अनुुसन्धानका क्रममा गरेका ज्यादती रोक्न कडा निर्देशन गरेका छन् ।

कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेपछि आइतवार आयुुक्त र कर्मचारीलाई निर्देशन दिदै बस्न्यातले अनुुसन्धानको नाममा कसैलाई पनि हैरानी वा दुख दिने काम नगर्नुु भन्दै कार्कीको ज्यादती रोक्न समेत भनेका छन् ।

बस्न्यातले कार्कीविरुद्धको महाअभियोग प्रस्तावले अनुसन्धान प्रभावित नहुने भन्दै अनआंकाक्षाअनुसार काम गर्नसमेत निर्देशन दिएको हो ।

राजधानी

Aktityar lokman

विशेष