ताजा खबर विदेश News

कतारका पूर्व अमिर शेख खलिफा विन हमाद अलथानीको निधन

कतारका पूर्व अमिर शेख खलिफा विन हमाद अलथानीको निधन

amir

कात्तिक ८ । कतारका अमिर (राजा) शेख खलिफा विन हमाद अलथानीको ८४ बर्षको उमेरमा आइतबार (२३ अक्टोबर) राती निधन भएको छ । उनले सन् १९७२ देखि १९९५ सम्म कतारमा सत्ता समालेका थिए ।

हालमा अमिर शेख तमिम बिन हमाद अलथानीले आफ्नो हजुरबुबाका निधनप्रति गहिरो शोक ब्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

विशेष