ताजा खबर विदेश News

चीनमा शक्तिशाली विष्फोट १० को मृत्यु

चीनमा शक्तिशाली विष्फोट १० को मृत्यु

chiana

कात्तिक ९ ।  चीनको युलिन शहरमा भएको शक्तिशाली विस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी दर्जनौँ भवनको भगनावशेषमा पुरिएका छन् ।

विस्फोटपछि दुई तले भवन रहेको स्थानमा ठूलो खाल्डो परेको र छेउछाउका भवनहरुमा पनि क्षति पुगेको बताइएको छ । स्थानीय समयअनुसार दिउँसो २ बजे उक्त घटना भएको थियो ।स्थानीय सञ्चारमाध्यमका अनुसार भवनमा राखिएको अवैद्य विस्फोट पदार्थको भण्डारमा विस्फोट हुँदा घटना भएको हो ।

विस्फोटका कारण नजिकै रहेको अस्पतालमा पनि क्षति पुगेको  छ ।

China

विशेष