'नेपाल नेतादेखि सामान्य ब्यक्तिसम्म भ्रष्ट' -नेता शाही

कात्तिक ९ । ब्यवस्थापिका संसदमा अख्तियार आयुक्त प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमा बोल्ने क्रममा राप्रारपा नेपालकी नेता कुन्ती शाहीले नेपाल नेतादेखि सामान्य ब्यक्तिसम्म भ्रष्ट रहेको बताइन् ।
उनले यो देशमा कस्तो वातावरण बन्दै गइरहेको छ भन्दै प्रश्न गरिन् । उनले यो राम्रो सुरुवात भएको बताइन् । लोकमानविरुद्धको प्रस्ताव राम्रो रहेको बताउँदै राष्ट्रिय सहमतीका आधारमा निर्णय लिन आग्रह गरेकी छिन् ।
BICC
kunti shahi
Lokman Karki
