News

यस्तो पनि देख्नु पर्‍यो : अख्तियारले नै थाल्यो लोकमानविरुद्ध छानबिन

यस्तो पनि देख्नु पर्‍यो : अख्तियारले नै थाल्यो लोकमानविरुद्ध छानबिन

lokman-singh-nepalaaja-01कात्तिक–१० । अख्तिायर प्रमुख लोकमान सिंह कार्कीको दबाबरमा राष्ट्र बैंकले एनसेलको ८ अर्ब ८० करोड रुपैयाँ विदेश लैजान दिएको बारे कार्की निलम्वनमा परेको एक साता नबित्दै अख्तियारबाटै छानविन शुरु भएको छ । संसदीय समितिको निर्देशनमा र विद्यमान ऐन कानुनु छलेर एसेलको लाभांस विदेश लौजान दिएको बारे आयोगको नयाँ टिमले मंगलबार सरोकारवाला सकारी निकायहरुसित विवरण माग्दै छानबिन थालेको हो । प्रस्तुत विषयका सम्बन्धमा यसैसाथ संलग्न प्रकाशित समाचारमा उल्लेखि विषयका सम्बन्धमा भए गरेका यथार्थ विवरण तीन दिनभित्र प्रतिक्रिया उपलब्ध गराईदिनु हुन आदेशअनुसार अनुरोध छ, अख्तियारको पत्रमा भएको छ । कान्तिपुर दैनिकबाट

विशेष