विदेश

मुटु नै छियाछिया पार्ने यी तस्बिरले विश्व हल्लाएका थिए

मुटु नै छियाछिया पार्ने यी तस्बिरले विश्व हल्लाएका थिए

एजेन्सी — ढुङ्गे युगदेखि अहिलेको २१औँ सताब्दीसम्म आउँदा संसारले धेरै क्षति बेहोरिसकेको छ । युद्ध, लडाई, प्राकृतिक प्रकोपजस्ता समस्याले विश्वका हर कुनालाई सताइसकेकोे छ । यस्तै घटनामा लिइएका यस्ता धेरै फोटोहरु छन् जसले दुःखको आभास गराउँछन् । र समयलाई बिर्सेर अघि बढ्ने सन्देश दिन्छन् । यी हुन् दश फोटोहरु जसले हर कोहीलाई मौन बनाइदिन्छ ।

after-63-yrs

१) एक एकल महिलाले आफ्नो पतिको लास ६३ वर्ष पछि पाएपछि को वेदना । उनका पति कोरियन युद्धमा सन् १९५१ मा मारिएका थिए ।

cat-soldure

२) कोरियन युद्धमा एक सैनिक २ हप्ताको विरालोको स्याहार गर्दै ।

dog-on-grav

३) पहिरोमा मालिकको ज्यान गएपछि एक कुकर आफ्नो मालिकको चिहानमा बस्दै ।

south-and-north-korea

४) एक दक्षिण कोरियन नागरिक आफ्ना उत्तर कोरियन आफन्त फर्केपछि आँशु बगाउँदै । करिब ६० वर्ष पछि दुई देशमा रहेका आफन्तलाई

३ दिनको लागि अस्थायी भेटवार्ता गर्न दिइएको थियो ।

a-girl-crying

५) एक एकल महिला विवाहको वार्षिकोत्सवको अघिल्लो दिन आफ्ना पतिको चिहानमा रुदैँ ।

journalist-save-child

६) सन् १९३६ को युद्धको समयमा एक पत्रकारले बच्चालाई बचाउँदै ।

voilen-for-teacher-funrel

७) ब्रजिलका १२ वर्षीय बालक डियगो टोरक्वाटो आफ्ना गुरुको अन्तिम दाहसंस्कारमा भायोलिन बजाउदैँ । गुरुले यी बालकलाई संगीतको माध्यमबाट हत्या हिंसा र गरिबीबाट बचाएका थिए ।

tsunami

८) जापानमा भएको शक्तिशाली सुनामीमा ४ दिनसम्म हराएकी ४ महिनाकी बालीकालाई सेनाले उद्दार गर्दै ।

drunkard-dad

९) आफ्ना जड्याहा बाबुलाई उठाउदैँ एक बालक ।

hus-wife-lasg-huge

१०) बङ्गलादेशमा एक उद्योगको भवन भत्किएपछि भेटिएको यो जोडिको अन्तिम अंकमाल ।

human-zoo

११) एक अफ्रिकन बालिका चिडियाखानामा । उनलाई बेल्जियमको ‘ह्युमन जु’ मा राखिन्छ ।

child-for-sale

१२) सन् १९४८मा अमेरिकाको सिकागोमा बेच्न भनि राखिएका चार बालक ।

विशेष