विदेश

बर्ड फ्लूबाट सतर्क हुन आह्वान

बर्ड फ्लूबाट सतर्क हुन आह्वान
कात्तिक - १० । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड फ्लूबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ । गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्ड फ्लूबाट केही चराहरु मरेका थिए । सिन्ह्वा

bird flu

विशेष